गृहपृष्ठ ∕ समाचार ∕ भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु दीप संञ्चार चैत्र ९, २०८० गते १५:०५ मा प्रकाशित काठमाडौँ। भारतमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भएको छ । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ गर्चे रिठेचौरका वर्ष ४३ का हिरालाल बुढाथोकीको मृत्यु भएको हो । भारतको अहमदाबादमा करेन्ट लागेर सल्यानका पुरुषको मृत्यु भएको बताइएको छ।रोजगारीको सिलसिलामा साताअघि मात्र भारतको अहमदाबाद गएका बुढाथोकी चिप्लिएर लडेर बिजुलीको तारमा परेका थिए।बुढाथोकीसँगै काम गर्दै आएका छिमेकी हस्तबहादुर रानाका अनुसार अहमदाबादस्थित सान्नदा भन्ने ठाँउमा घरको सिढी चढ्ने क्रममा खुटटा चिप्लिएर लडेका बुढाथोकी बिजुलीको तारमा पर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । नजिकैको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।करेन्ट लागेर मृत्यु भएका बुढाथोकीको शव नेपाल यातायात व्ययासायी संघको आर्थिक सहयोगमा घर फर्काउने तैयारी भएको आफन्त खुमबहादुर खडकाले जानकारी गराए । मृतक बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप