गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रोटाभेटरमा बेरिएर एकको मृत्यु रोटाभेटरमा बेरिएर एकको मृत्यु दीप संञ्चार कात्तिक १४, २०७६ गते १५:५० मा प्रकाशित दाङ्ग, देउखुरीमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा बेरिएर एक जनाको ज्यान गएको छ । लमही नगर पालिका वडा न २ रनियांपुर निवासी ३४ बर्षिय राम प्रकाश चौधरीको रोटाभेटेरमा पर्दा काटिएर ज्यान गएको हो ।मृतक चौधरीका भाइ रमेश चौधरीले जोतिरहेको अबस्थामा दाइ कसरी टेक्टरमा आए भन्ने समेत थाह नभएको बताए । दाइ कति बेला आए कति बेला टेक्टरको पछाडी जोडिएको रोटाभेटरमा बस्न पुगे मलाई केहि थाह भएन जब टेक्टरमा केही अड्किएको जस्तो आवाज आयो अनि रोकेर हेर्दा त दाइ काटिएको देखे चौधरीले भने ।घटना घटे लगत्तै वडा प्रहरी कार्यालय बाट प्रहरी नायब निरीक्षक पुराण मल्लको टोली घटनास्थल पुगेर अनुशन्धान थालेको छ । प्रहरीले टेक्टर चालक र टेक्टरलाई नियन्त्रणमा लिएको छ । मृतकका श्रीमती, आमा लगायत घर परिवार अचेत भएका छन् उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको प्रहरी नायब निरीक्षक मल्लले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप