गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइदै कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइदै शारदा भुजेल फागुन २५, २०८० गते २:०८ मा प्रकाशित दोहा– कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइने भएको छ।नेपाली महिला समाज कतार तथा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइने भएको हो।मार्च ८ तारिक शुक्रबारका दिन सनैया स्थित फुलबारि रेस्टुरेन्टमा शुभकामना आदानप्रदान साथै सचेतना कार्यक्रम गरेर ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउन लागिएको हो।कतारमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई विशेष गरि कार्यक्रममा उपस्तिथिको लागि आयोजकले अनुरोध गरेको छ।११४ औं अन्तर्राष्ट्रिय नारी दिवस “महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं”भन्ने मुल नाराका साथ मनाइदै छ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप