गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने शारदा भुजेल फागुन २५, २०८० गते १:५३ मा प्रकाशित दोहा– कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने भएको छ।नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सहआयोजनामा नेपाल नेसनल डे(Nepal National Day) मनाईने भएको हो।गत २ अक्टोबर २०२३ देखि सुरु भएको कतार एक्स्पोमा मार्च ८ गते शुक्रबारका दिन नेपाल नेसनल डे मनाईने कार्यक्रमका डेपुटी कमिस्नर जेनेरल(Deputy commissioner General) कृष्ण पन्थीले जानकारी दिएका छन।कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,पहिरन, हलो, डोको, नाङलो र नेपाली संस्कृति झल्कने विभिन्न जातिहरुको झाँकीहरुको साथमा चौथो एनआरएन आईडलको बिजेताहरु रुस्तम तामाङ र निरु श्रेष्ठको साङितिक प्रस्तुति रहने पन्थीले जानकारी दिए।कार्यक्रममा उपस्थितिका लागि कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ,पत्रकार, सामाजिक अभियन्ता, बुद्दिजिबि साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा आयोजकले अनुरोध गरेको छ।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।एक्स्पो मार्च २८ सम्म चल्नेछ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट