गृहपृष्ठ ∕ अपराध ∕ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ दीप संञ्चार फागुन २२, २०८० गते २०:५४ मा प्रकाशित काठमाडौँ- प्रहरीमाथि छुरा प्रहार गरि फरार रहेका एक जना युवक पक्राउ परेका छन्।दार्चुलामा माघ ७ गते ड्युटीमा खटिएका २ जना प्रहरीमाथि छुरा प्रहार गरि फरार भएका महाकाली १ दहका २३ वर्षिय उमेश कुँवरलाई प्रहरीले सोमबार पक्राउ गरेको छमहाकाली नगरपालिका ४ पुलघाटबाट कुँवरलाई पक्राउ गरेको हो। कुँवरले आफ्नै श्रीमती धनिशा कुँवरलाई घरमै बन्धक बनाई कुटपिट गर्ने गरेको भनि प्रहरी उजुरी परेको थियो। उजुरी कै आधारमा सामुदायिक प्रहरी केन्द्र वांगावगडबाट खटिएको प्रहररी टोली कुँवरको घरमा पुग्दा प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर ठगुन्ना माथी छुरा प्रहार गरि घाइते बनाएर कुँवर फरार भएका थिए।कुँवर घटना घटेकै दिनबाट भारतमा लुकिछिपी बस्दै आएको र सोमबार नेपाल प्रवेश गर्दैगर्दा महाकाली नगरपालिका ४ स्थित पुलघाट बाट पक्राउ परेका हुन्। पक्राउ परेका कुँवर माथि अपहरण तथा बन्धकी, ज्यानमार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।क्याटेगोरी : अपराध, समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न