गृहपृष्ठ ∕ समाचार ∕ नाराबाजी गर्दै संसद भवन भित्रै छिरे लघुबित्त पीडितहरु डरलाग्दो बन्यो स्थिति नाराबाजी गर्दै संसद भवन भित्रै छिरे लघुबित्त पीडितहरु डरलाग्दो बन्यो स्थिति दीप संञ्चार फागुन १४, २०८० गते १६:३७ मा प्रकाशित सरकारले माग नसुनेको भन्दै लघुवित्त पीडितहरुले संसद् भित्र पसेर आन्दोलन गरेका छन् । पिडितहरुले संसद भित्र छिरेर नाराबाजी गर्दा बिरोध गरेका हुन् ।सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना प्रवेश गर्न पाईदैन । तर उनीहरुले आफ्नो मागलाई सरकारले पटक पटक बेवास्था गरेको भन्दै आज सोमबार भने संसद भवनभित्रै प्रवेश गरेका हुन । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।आफ्नो पिडाको सुनुवाई नभएको भन्दै कडा सुरक्षले घेरिएको संसदमा जबर्जस्ति प्रवेश गरेर आन्दोलन गरेका हुन्। घरमा बस्न नसक्ने अवस्था आयेस्पछी पिडितहरु आन्दोलनमा उत्रिएर संसद छिरेको पिडितको गुनासो छ। सरकाले नीति नल्याए सम्म घर नफर्कने येही आन्दोलनमा बस्ने पिडितहरुको भनाइ छ। संसद बैठक चलिरहेका बेला पिडितहरु २ नबर गेटबाट जबजस्ती गरेर संसद भवन छिरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न