गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा गायक प्रमोद खरेल सम्मानित कतारमा गायक प्रमोद खरेल सम्मानित शारदा भुजेल माघ १४, २०८० गते १२:०२ मा प्रकाशित दोहा-झापाली समाज कतारले गायक तथा संगीतकार प्रमोद खरेललाई सम्मान गरेको छ ।लालीगुराँस रेस्टुरेन्ट एक कार्यक्रमको आयोजना गरि समाजले खरेललाई सम्मान गरिएको हो ।कतार भ्रमणमा रहेका गायक खरेललाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।समाजका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्य रहेको थियो भने समाजका संरक्षक चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला,लगायतको आतिथ्य रहेको थियो।कार्यक्रममा सयौं झापाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।समाजका उपाध्यक्ष चानीलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव बिजय मगरले गरेका थिए।कतारमा सन २००४ मा स्थापना भएको समाजले विभिन्न सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप