गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा गायक प्रमोद खरेल सम्मानित कतारमा गायक प्रमोद खरेल सम्मानित शारदा भुजेल माघ १४, २०८० गते १२:०२ मा प्रकाशित दोहा-झापाली समाज कतारले गायक तथा संगीतकार प्रमोद खरेललाई सम्मान गरेको छ ।लालीगुराँस रेस्टुरेन्ट एक कार्यक्रमको आयोजना गरि समाजले खरेललाई सम्मान गरिएको हो ।कतार भ्रमणमा रहेका गायक खरेललाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।समाजका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्य रहेको थियो भने समाजका संरक्षक चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला,लगायतको आतिथ्य रहेको थियो।कार्यक्रममा सयौं झापाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।समाजका उपाध्यक्ष चानीलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव बिजय मगरले गरेका थिए।कतारमा सन २००४ मा स्थापना भएको समाजले विभिन्न सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने