Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका सिटौला निर्वाचित

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका सिटौला निर्वाचित


विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । बिहीबार भएको मतगणनाबाट सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

राप्रपाका उद्धव पौडेल चार हजार पाँच सय ६२ मतभार ल्याएर पराजित भए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस