गृहपृष्ठ ∕ ग्लोबल ∕ लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार पुस २८, २०८० गते १६:३४ मा प्रकाशित दोहा-लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।लुम्बिनी प्रदेशको “पाचौं वार्षिकत्सव तथा छैठौं स्थापना दिवसको” अवसरमा नेपाली रक्तदाता संघको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न भएको हो ।हमाद हस्पिटलमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाक प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत १ सय ४४ जनाको उपस्थित रहेको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न