गृहपृष्ठ ∕ ग्लोबल ∕ लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार पुस २८, २०८० गते १६:३४ मा प्रकाशित दोहा-लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।लुम्बिनी प्रदेशको “पाचौं वार्षिकत्सव तथा छैठौं स्थापना दिवसको” अवसरमा नेपाली रक्तदाता संघको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न भएको हो ।हमाद हस्पिटलमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाक प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत १ सय ४४ जनाको उपस्थित रहेको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल