Techie IT
×
गृहपृष्ठसमाचारसन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमा सजाय तोकिने

सन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमा सजाय तोकिने


काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस