गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा एक युवा मृत अबस्थामा भेटिए दाङ्गमा एक युवा मृत अबस्थामा भेटिए दीप संञ्चार कात्तिक ९, २०७६ गते १७:२६ मा प्रकाशित दाङ्ग, दाङमा २६ बर्षिय युवा मृत अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुर निवासी वर्ष २६ का गोपाल घिमिरेको शनिवार विहान साढे ११ बजेतिर तुलसीपुर १७ बनकट्टिमा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरीहरनाथ योगीले जानकारी दिए ।उनका अनुसार घिमिरेको शव बाटो देखी ४/५ मिटर तल झाडिमा फेला परेको थियो । मृतकको शरिरमा कुनै चोटपटक नभएको तर मुखबाट र्याल जस्तो फिज छोडेको अवस्थामा सव फेला परेको प्रमुख योगीले बताए ।परिवारका अनुसार घिमिरे शुक्रबार साँझ घरबाट निस्किएका थिए । सवलाई पोष्ट मार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप