Techie IT
×
गृहपृष्ठसमाचाररूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प

रूकुम पूर्वमा ४.३ म्याग्निच्युडको भूकम्प


आज रूकुम पूर्वमा भूकम्प गएको छ ।

 

दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो । त्यसयता पनि पटक–पटक सोही क्षेत्रमा भूकम्पको परकम्प गइरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस