गृहपृष्ठ ∕ समाचार ∕ नेपाली राजदूतावास कतारद्वारा बृहत रक्तदान कार्यक्रम सप्पन्न नेपाली राजदूतावास कतारद्वारा बृहत रक्तदान कार्यक्रम सप्पन्न शारदा भुजेल कात्तिक १७, २०८० गते २२:५९ मा प्रकाशित दोहा– नेपाली राजदूतावास कतारमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ।नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु वडादशै,शुभ दीपावली,नेपाल संवत् र छठ पर्वको अवसरमा नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।बिहान ८ बजे देखि सुरु भैई दिउँसो १ बजे सम्म चलेको कार्यक्रम नेपाली राजदूतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालले रक्तदान गर्दै शुभारम्भ गरिएको थियो।रक्तदान गर्न इच्छुक १०० रक्तदाता मध्ये प्राविधिक रुपमा योग्य ठहरिएका ८० जनाले रक्तदान गरेको कार्यक्रममा नेपाली रक्तदाता संघ कतारमा अध्यक्ष रामजी खत्रीले अन्तिम रक्तदान गरेका थिए।रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिने सम्पुर्णलाई महामहिम ढकालले धन्यवाद ज्ञापन गरेका थिए।कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा कतारमा रहेका दाजुभाई तथा दिदिबहिनी गरि १ सय ५७ जनाको उपस्तिथि रहेको कार्यक्रममा रक्तदाताहरुलाई सम्मान पत्र प्रदान पनि प्रदान गरिएको थियो।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट