गृहपृष्ठ ∕ समाचार ∕ विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री साउद विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री साउद दीप संञ्चार असोज २९, २०८० गते २१:०९ मा प्रकाशित परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् । दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी जोशीको खोजीको लागि हमास र विद्रोही समूह हमाससँग सम्बन्ध भएका देशसँग छलफल भइरहेको जानकारी दिएका हुन् । हमासको आक्रमणबाट इयजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तर गरिसकेको जानकारी दिँदै उनले ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए ।क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप