Techie IT
×
गृहपृष्ठसमाचारघट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।oin nigam notic1697379089.jpeg


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलियम पदार्थको मूल्य

तपाईको प्रतिक्रिया दिनुहोस