गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने शारदा भुजेल असोज २८, २०८० गते ३:४० मा प्रकाशित दोहा – कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने भएको छ ।गैरआवासीय नेपाली संघ कतार र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने भएको हो ।“नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं “भन्ने मुल उधेश्यका साथ महाबिर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुने कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिता हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुने कार्यक्रममा”चौथो गैर आवासीय नेपाली तारा २०२३”ले ५००० कतारि रियल पुरस्कर पाउनेछन।तेसैगरि बिजेताले ४२०० कतारि रियल र दोस्रो हुने गायन र नृत्य दुबै बिधाको प्रतियोगिलाई ७५/७५ हजार रुपैयाँ प्रदान गरिनेछ।उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट “चौथो गैर आवासीय नेपाली तारा २०२३” घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०,४० जना उत्कृष्ट प्रतियोगिहरुको छनोट गरिनेछ।कतारमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसरको रुपमा रहेको कार्यक्रमको ८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ।नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरु माँझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारीखमा हुनेछ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप