Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको सुन्धारा केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

 

मंगलबार साँझ ५ बजेर ३ मिनेटमा काठमाडौंको सुन्धारा आसपास केन्द्रविन्दु भएर ३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत सोमबार पनि बझाङको चैनपुर तथा तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको थयो । उक्र भूकम्पमा परेर एक जनाको मृत्यु हुनाका साथै २० जनाभन्दा धेरै घाइते भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस