गृहपृष्ठ ∕ समाचार ∕ सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न अंकित रावल असोज २०, २०८० गते १२:१० मा प्रकाशित दाङ — दाङको तुल्सीपुर स्थित श्री सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २३ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।केन्द्रका अध्यक्ष गीता लामिछानेले केन्द्रले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।केन्द्रले स्थापना काल देखि नै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्ने कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरेको छ भने सोको प्राविधिक रूपमा सहयोग नेपाल रेडक्रस सोसाइटी तुल्सीपुर शाखाले गरेको हो ।क्याटेगोरी : समाचारट्याग : #सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप