गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रजिष्टारमाथि अभद्र व्यवहार गर्ने नेकपा सचिवालय सदस्य श्रेष्ठ पक्राउ रजिष्टारमाथि अभद्र व्यवहार गर्ने नेकपा सचिवालय सदस्य श्रेष्ठ पक्राउ प्रिया स्मृती गजमेर कात्तिक ४, २०७६ गते १६:३९ मा प्रकाशित दाङ्ग, राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार गरेको आरोप लागेका नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन् ।दाङ प्रहरीमा मुद्दा दर्ता भएपछी उनी फरार भएका थिए । श्रेष्ठको नाममा प्रशासनले तीन महिने वारेन्ट जारी गरेको थियो । घटना घटेको दिन देखि नै फरार भएका उनलाई कैलालीको भजनीमा लुकीछीपी बसेको अवस्थामा आज पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयको टोलि श्रेष्ठलाई लिन गएको र भोलि सम्म दाङ्ग आइपुग्ने डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप