Techie IT
×
गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रजिष्टारमाथि अभद्र व्यवहार गर्ने नेकपा सचिवालय सदस्य श्रेष्ठ पक्राउ

रजिष्टारमाथि अभद्र व्यवहार गर्ने नेकपा सचिवालय सदस्य श्रेष्ठ पक्राउ


दाङ्ग, राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार गरेको आरोप लागेका नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन् ।

दाङ प्रहरीमा मुद्दा दर्ता भएपछी उनी फरार भएका थिए । श्रेष्ठको नाममा प्रशासनले तीन महिने वारेन्ट जारी गरेको थियो । घटना घटेको दिन देखि नै फरार भएका उनलाई कैलालीको भजनीमा लुकीछीपी बसेको अवस्थामा आज पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलि श्रेष्ठलाई लिन गएको र भोलि सम्म दाङ्ग आइपुग्ने डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस