Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ युवती बलात्कार आरोपमा एक बालक पक्राउ

युवती बलात्कार आरोपमा एक बालक पक्राउ


बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् ।

 

छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शारीरिक रुपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #पक्राउ, #बलात्कार

तपाईको प्रतिक्रिया दिनुहोस