गृहपृष्ठ ∕ समाचार ∕ विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुने विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुने दीप संञ्चार भदौ ३०, २०८० गते १५:३८ मा प्रकाशित दोहा : गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा यहाँ रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलिया बिदेश भ्रमणको क्रममा केही समय कतारमा रहनु हुने हुँदासोही समयलाई मध्यनजर गर्दै बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुन लागेको संघ कतारका महासचिव रबिन मगरले सुचना मार्फत जानकारी गराएका छ्न ।अन्तरक्रिया कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि, पत्रकार , सामाजिक अभियन्ता लगायत लाई सस्थागत निमंत्राको लागि इमेल गरिएको र यदि प्राप्त नभएको खण्डमा प्रेशित सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थिती जनाउनको लागि मगरले आग्रह गरेका छ्न ।कार्यक्रम यहि १७ सेप्टेम्बर २०२३ आइतबारको दिन नेपाली राजदूतावास कतारको सभाहलमा बेलुकी ६ बजेदेखि सुचारु हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै