गृहपृष्ठ ∕ समाचार ∕ विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुने विदेशमा रहेका नागरिकहरुलाई `मताधिकार प्रदान सम्बन्धी´ अन्तरक्रिया कार्यक्रम हुने दीप संञ्चार भदौ ३०, २०८० गते १५:३८ मा प्रकाशित दोहा : गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा यहाँ रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलिया बिदेश भ्रमणको क्रममा केही समय कतारमा रहनु हुने हुँदासोही समयलाई मध्यनजर गर्दै बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार प्रदान गर्ने सम्बन्धी” अन्तरक्रिया कार्यक्रम हुन लागेको संघ कतारका महासचिव रबिन मगरले सुचना मार्फत जानकारी गराएका छ्न ।अन्तरक्रिया कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि, पत्रकार , सामाजिक अभियन्ता लगायत लाई सस्थागत निमंत्राको लागि इमेल गरिएको र यदि प्राप्त नभएको खण्डमा प्रेशित सुचनालाई आधार मानेर कार्यक्रममा उपस्थिती जनाउनको लागि मगरले आग्रह गरेका छ्न ।कार्यक्रम यहि १७ सेप्टेम्बर २०२३ आइतबारको दिन नेपाली राजदूतावास कतारको सभाहलमा बेलुकी ६ बजेदेखि सुचारु हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट