Techie IT
×
गृहपृष्ठसमाचारखेल्ने क्रममा नालामा खसेर बालकको मृत्यु

खेल्ने क्रममा नालामा खसेर बालकको मृत्यु


जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

 

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो ।

 

ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस