गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने प्रिया स्मृती गजमेर कात्तिक २, २०७६ गते १७:२३ मा प्रकाशित दाङ्ग, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचले प्रदेश अनर्तगत रहेका आखा अस्पताल , उपचारकेन्द्र तथा बिधालयहरुको तथ्याङक संकलन गर्ने भएको छ ।प्रदेश अन्तर्गत रहेका अस्पताल र उपचार केन्द्रहरुको यथार्त बिबरण संकलन गरि प्रदेश नम्बर पाचमा आखा स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी बनाउन तथ्याङ सकलन गरिने भएके हो । त्यसैगरि नेत्रज्योति संघ अन्तर्गत रहेका बिधालयहरुको पनि तथ्याङक लिईने भएको प्रदेश नम्बर पाचका कोषाध्यक्ष लिला शाहले जानकारी दिएकी छन् । नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचका सभापती सागर प्रताप राणाको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरि पाच नम्बर प्रदेशमा उपचारबाट निको हुने अन्धोपनलाई थप न्युनिकरण गर्नका लागी प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालयलाई सहकार्यका लागी पुनः अनुरोध गर्ने भएको छ । त्यसैगरि बैठकले यही कार्तिक २२ र २३ गते नेपाल नेत्रज्योति संघको काठमाण्डौमा हुने अबिधेशनमा भाग लिनका लागी प्रदेशको तर्फबाट दुई जना प्रतिनिधि छनोट गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल