गृहपृष्ठ ∕ समाचार ∕ भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ? भाटभटेनीका अध्यक्ष गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश, रिहा गर्न आदेश भएका १७ जनासँग कति धरौटी माग ? दीप संञ्चार भदौ २४, २०८० गते १९:१८ मा प्रकाशित जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।कोसँग कति कती धरौटी माग ?केशव तुलाधर,साधारण तारेखमा रिहा,शिवजी भट्ट–३ लाख ३० हजाररुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजारबालकृष्ण श्रेष्ठ –७ लाख ५० हजारकलाधर देउजा –१५ लाखघमन कुमार कार्की– ७ लाख ५० हजारगोपाल कार्की –७ लाख ५० हजारविनोद पौडेल– १५ लाखयोगराज पौडेल– ७ लाख ५० हजारनारायणराज मिश्र –७ लाख ५० हजारअरुण कुमार श्रेष्ठ –७ लाख ५० हजारध्रुव प्रसाद अर्याल –३ लाख ३० हजारबाबुराजा महर्जन– १ लख १० हजारदेवनारायण महर्जन – १ लाख १० हजारसकलानन्द महर्जन– १ लाख १० हजारसञ्जय कुमार महर्जन– १ लाख १० हजारलोकरि घिमिरे –७ लाख ५० हजारक्याटेगोरी : समाचारट्याग : #breaking, #ललिता निवास प्रकरण तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप