गृहपृष्ठ ∕ समाचार ∕ नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक दीप संञ्चार भदौ १८, २०८० गते २०:१३ मा प्रकाशित एसिया कप–२०२३ अ्रन्तर्गत नेपालले भारतलाई मध्यम लक्ष्य दिएको छ ।श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको छ ।नेपालका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ८ चौकाको मद्धतमा ५८ रनको योगदान गरे । उनलाई उत्कृष्ट सुरुवात गर्न कुशल भुर्तेलले सघाएका थिए । भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे ।कप्तान रोहित पौडेलले ५ रन, भीम सार्कीले ७ रन, कुशल मल्लले २ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २९ रन, गुलशन झाले २३, सोमपाल कामीले ४८ रन, करण केसीले २ रन, सन्दीप लामिछानेले ९ रन जोडे ।भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिँदा मोहम्मद शिराजले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।क्याटेगोरी : समाचारट्याग : #एसियन कप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप