Techie IT
×
गृहपृष्ठसमाचारसोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा


कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #सार्वजनिक बिदा

तपाईको प्रतिक्रिया दिनुहोस