गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बिप्लबको महत्वपूर्ण दस्तावेज सहित विवरण सार्बजनिक बिप्लबको महत्वपूर्ण दस्तावेज सहित विवरण सार्बजनिक प्रिया स्मृती गजमेर कात्तिक १, २०७६ गते १५:२७ मा प्रकाशित दाङ, दाङको राजपुर गाउपालिका वडा न ४ मुङ्रेठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुको विवरण आज शुक्रबार दाङ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले हातहतियार खरखजनासहित पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्ताहरुको विवरण सार्वजनिक गरेको हो ।पक्राउ परेकाहरुबाट लोड गरिएको पेस्तोल, गोलीसहित महत्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद बिक्रम शाहले जानकारी दिए ।प्रहरीले दुईवटा अमेरिकन कम्पनिका लोड गरिएको पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान,३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँ नगद समेत बरामद गरेको छ ।यसैगरी २४ थान मोवाईल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्यूनिष्ट पार्टीको छाप, विभिन्न राजनीतिक दर्शनका किताबहरु बरामद गरेको सार्वजनिक गरिएको छ ।पक्राउ परेकाहरुलाई संगठित अपराध, राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल