Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५वडाध्यक्ष भण्डारी सम्मानित

वडाध्यक्ष भण्डारी सम्मानित


दाङ ,उनको बचत तथा ऋण सहकारी संस्था गढवाले गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीलाई सम्मान गरेको छ ।

क्रियटिङ्ग पोसीब्लिटिज नेपालको कार्यक्रम अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ५ लोखरपुर निवासी नौनि चौधरीको अावास निर्माणका क्रममा अाफ्नो तलब भत्ता कटौती गरि अार्थिक रुपमा उल्लेख्यनिय सहयोग पुर्याकाे भन्दै वडाध्यक्ष भण्डारीलाई सम्मान गरिएको हो ।

विहिवार गढवामा संस्थाकाे दोस्रो अधिबेसन तथा छैँठौ बार्षिक साधारण सभाको अबसरमा भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई प्रदेश साँसद ईन्द्रजित थारुले कदर पत्र र दोसल्ला अोढाई सम्मान गरेका हुन ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस