गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडाध्यक्ष भण्डारी सम्मानित वडाध्यक्ष भण्डारी सम्मानित प्रिया स्मृती गजमेर असोज ३०, २०७६ गते १८:१९ मा प्रकाशित दाङ ,उनको बचत तथा ऋण सहकारी संस्था गढवाले गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीलाई सम्मान गरेको छ ।क्रियटिङ्ग पोसीब्लिटिज नेपालको कार्यक्रम अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ५ लोखरपुर निवासी नौनि चौधरीको अावास निर्माणका क्रममा अाफ्नो तलब भत्ता कटौती गरि अार्थिक रुपमा उल्लेख्यनिय सहयोग पुर्याकाे भन्दै वडाध्यक्ष भण्डारीलाई सम्मान गरिएको हो ।विहिवार गढवामा संस्थाकाे दोस्रो अधिबेसन तथा छैँठौ बार्षिक साधारण सभाको अबसरमा भण्डारीलाई सम्मान गरिएको हो । भण्डारीलाई प्रदेश साँसद ईन्द्रजित थारुले कदर पत्र र दोसल्ला अोढाई सम्मान गरेका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल