गृहपृष्ठ ∕ समाचार ∕ नक्कली सर्टिफिकेट प्रकरणमा थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो नक्कली सर्टिफिकेट प्रकरणमा थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो दीप संञ्चार साउन २६, २०८० गते ८:४६ मा प्रकाशित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कक्षा १२ को नक्कली सर्टिफिकेट प्रकरणमा थप एकजना डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीले धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई पक्राउ गरेको हो । सिल्पकार ललितपुरको हात्तीबनकी स्थाई बासिन्दा हुन् । सीआईबीले उक्त प्रकरणमा अहिलेसम्म सिल्पकारसहित ६ जना पक्राउ गरिसकेको छ । ‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा हालसम्म प्रतिनिधि सभाका सांसद सुनिल शर्मा, त्रिवि शिक्षण अस्पतालका डाक्टर रामबाबु यादव, एरिना यादव, अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेका छन्।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप