गृहपृष्ठ ∕ समाचार ∕ नक्कली सर्टिफिकेट प्रकरणमा थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो नक्कली सर्टिफिकेट प्रकरणमा थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो दीप संञ्चार साउन २६, २०८० गते ८:४६ मा प्रकाशित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कक्षा १२ को नक्कली सर्टिफिकेट प्रकरणमा थप एकजना डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीले धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई पक्राउ गरेको हो । सिल्पकार ललितपुरको हात्तीबनकी स्थाई बासिन्दा हुन् । सीआईबीले उक्त प्रकरणमा अहिलेसम्म सिल्पकारसहित ६ जना पक्राउ गरिसकेको छ । ‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा हालसम्म प्रतिनिधि सभाका सांसद सुनिल शर्मा, त्रिवि शिक्षण अस्पतालका डाक्टर रामबाबु यादव, एरिना यादव, अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेका छन्।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल