Techie IT
×
गृहपृष्ठसमाचार७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु


देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #डेंगु, #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस