गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार राजदुतावासमा एनसीसी कतारले श्रमीक हेल्प डेस्क स्थापना गर्ने कतार राजदुतावासमा एनसीसी कतारले श्रमीक हेल्प डेस्क स्थापना गर्ने दीप संञ्चार साउन २२, २०८० गते १:२६ मा प्रकाशित दोहा-गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने भएको छ ।एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले दुतावास पुग्ने श्रमीकको सहयोगको लागि नियमित कर्मचारी रहने गरि दुतावास सँग समन्वय गरेर हेल्प डेस्क खोल्ने निर्णय गरेको हो ।राजदुतावासमा पुग्ने श्रमीकहरुले फोटेकपी गर्न, राहदानी रिन्यु लगाएतका फाराम भर्न समस्या भोगीरहेको अवस्थालाई मध्यनजर गर्दे फोटोकपी मेशीन सहित कर्मचारी रहने गरि हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष रमेश भट्टले बताएका छन।हेल्प डेस्क सञ्चालनको लागि आवश्यक खर्च एनसीसी कतारबाट नगरी विभिन्न स्रोत बाट लिइने संस्थाका प्रथम उपाध्यक्ष एवं सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागका संयोजक कृष्ण पन्थीले जानकारी दिए।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु गरेको छक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप