Techie IT
×
गृहपृष्ठसमाचारसामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटियो

सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटियो


सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #शव फेला

तपाईको प्रतिक्रिया दिनुहोस