गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाह्र थान घप्पू सहित दुई पक्राउ बाह्र थान घप्पू सहित दुई पक्राउ प्रिया स्मृती गजमेर असोज २८, २०७६ गते १४:४४ मा प्रकाशित दाङ्ग, देउखुरीको एक सामुदायिक बनबाट चिरान १२ थान सालका घप्पू सहित टेक्टर र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गढवा गाउपालिका वडा नम्बर ४ अजगढ़वाका राम बचन चौधरी र टेक्टर चालक युसुफ मनिहारलाई काठ सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गढवा गाउपालिका वडा न ५ सोनपुरबाट लु २ त् ४२३२ न को टेक्टरमा राखेर १४.२ क्युफिट चिरान सालको घप्पू आफ्नो घर तर्फ लैजादै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय गढवाको टोलीले पक्राउ गरि सब डिभिजन बन कार्यालय गोबरडिहालाई बुझाएको छ ।पक्राउ परेकालाई अनुसन्धान गरि बन ऐन अन्तर्गत कारबाही गरिने डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । काठ कुन बनबाट ल्याएको हो अझै प्रस्ट भएको छैन हामी दुवै जना माथि अनुसन्धान गरिरहेका छौ डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत देबी प्रसाद चौधरी भने । पछिल्लो समय यता देउखुरीको राप्ती पारीको जंगलमा काठ चोरीका घटना बढिरहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !