गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रुख बाट लडेर एकको मृत्यु रुख बाट लडेर एकको मृत्यु प्रिया स्मृती गजमेर असोज २७, २०७६ गते १९:११ मा प्रकाशित दाङ,रुखबाट खसेर दाङमा आज सोमबार एक वृद्धाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका वडा न ७ बनघुस्री खुट्टीका ५२ बर्षिय भिम बहादुर थापा रहेका छन । जङ्गलमा डाले घाँस काट्न गएको बेलामा रुखबाट लडेर गम्भीर घाइते थापाको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ