Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सडकमा पक्की सल्याप

सडकमा पक्की सल्याप


दाङ्ग,लमही कोइलावास सडकमा नयाँ पक्की सल्याप हालिएको छ । लमही नगरपालिकाकाले लमही कोइलावास सडक खण्ड स्थित दुइवटा नयाँ पक्की सल्याप हालेको हो । केही दिन अगाडि लमही कोइलावास सडक खण्ड स्थित नाकाको दुइवटा पक्की सल्याप फुटेको थियो र उक्त सडक स्थित रहेको पुरानो सल्याप हटाई नयाँ दुइवटा पक्की सल्याप हालिएको हो । जोखिमपूर्ण पुरानो फुटेको पक्की सल्याप हटाइ लमही नगरपालिकाले नयाँ दुईवटा पक्की सल्याप हालिएपछि आवागमनमा सहज बनेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस