गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न शारदा भुजेल वैशाख २, २०८० गते १३:३७ मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ।मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व एवं कतारस्थित नेपाली कुटनीतिक नियोगका महामहिम राजदुत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा नेपालका राष्ट्रिय सभा सदस्य खालिद महमद,एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, युवा उपाध्यक्ष राज रेग्मी, सचीव प्रविण गुरुङ,एनआरएनए आइसिसी पुर्ब उपाध्यक्ष तथा संस्थापक सदस्य सागर नेपाल,नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलि,नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलि,प्रवासी नेपाली मन्च कतारका अध्यक्ष प्रभात त्रिपाटी लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा कतारमा स्थापित संघ-संस्थाका प्रतिनिधि संगै फिलिपिन्स,पाकिस्तान,भारत लगायत देशका समुदायका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो।मौलाना खालिक कास्मिकले रमजान महिनाको महत्त्वको बारेमा जानकारी गराएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष जेबि राई र संचालन महासचिव पदम गिरिले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप