गृहपृष्ठ ∕ खेलकुद ∕ डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने दीप संञ्चार चैत्र १८, २०७९ गते २०:०६ मा प्रकाशित काठमाडौं । डिशहोमबाट आईपीएल क्रिकेट २०२३ हेर्न सकिने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल वेस्ड आइपी टिभीबाट एचडी क्वालिटीमा आइपीएल हेर्न सकिने कम्पनीले जनाएको छ ।यसका साथै आफुले चाहेको समयमा अन्र्तराष्ट्रिय सिरिजहरु कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्टस, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दी लगायतका सिरिज हेर्न सकिने छ ।त्यस्तै, अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी, कोरीयन सिरिज जस्ता डिशहोमका एक्क्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिने छ ।क्याटेगोरी : खेलकुद, समाचारट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दैपत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै