गृहपृष्ठ ∕ खेलकुद ∕ डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने दीप संञ्चार चैत्र १८, २०७९ गते २०:०६ मा प्रकाशित काठमाडौं । डिशहोमबाट आईपीएल क्रिकेट २०२३ हेर्न सकिने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल वेस्ड आइपी टिभीबाट एचडी क्वालिटीमा आइपीएल हेर्न सकिने कम्पनीले जनाएको छ ।यसका साथै आफुले चाहेको समयमा अन्र्तराष्ट्रिय सिरिजहरु कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्टस, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दी लगायतका सिरिज हेर्न सकिने छ ।त्यस्तै, अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी, कोरीयन सिरिज जस्ता डिशहोमका एक्क्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिने छ ।क्याटेगोरी : खेलकुद, समाचारट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट