गृहपृष्ठ ∕ समाचार ∕ शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ? शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ? दीप संञ्चार चैत्र ११, २०७९ गते १८:५३ मा प्रकाशित प्रायः सबैलाई थाहा होला, शिशु गर्भमा रहुञ्जेल आमाले खाएको खानाबाट पाउने पोषण नै उसले पनि प्राप्त गर्दछ । तर शिशु जन्मिएपछि भने उसको खानपानमा अभिभावक सजग हुनु पर्दछ ।शिशुहरुमा खानपानको सामान्य चिज र परिकारले पनि ठुलो हानी पुर्याउन सक्छ । यस्तोमा ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले नै उसको पूरा जीवन र बानीमा असर पार्दछ ।त्यसो भए ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?१.शिशु जन्मिएको ६ महिनासम्म केवल आमाको दूध अर्थात स्तनपान मात्र गराउनुपर्छ ।२. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिन थाल्नु पर्दछ ।३. बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध वा पानी ख्वाउनु हानिकारक हुन्छ ।४. शिशु ६ महिनाको भएपछि दाल, जाउलो अलि–अलि आहारमा सामेल गर्दै लानुपर्छ ।५. सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ ।६. ८ महिना भएपछि अलि अलि गर्दै स्याउ, मेवा, केरा, आँपजस्ता फलफूल ख्वाउनु पर्छ ।७. ९ महिनाका बच्चालाई गाई वा भैंसीको दूध गिलासमा दिन सकिन्छ ।८.तर बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यति बेलासम्म निरन्तर खुवाई रहनुपर्छ ।९. बच्चा एक वर्षको भएपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।१०. १ बर्ष पछि बच्चालाई मज्जाले पकाएको माछामासु निल्न मिल्ने बनाएर दिन सकिन्छ । ११। बच्चालाई ३ बर्षसम्म कुनै पनि प्याकेट बन्द जंकफुड खुवाउनु हुदैँन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ