गृहपृष्ठ ∕ ग्लोबल ∕ झापाली सेवा समाज कतारद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न झापाली सेवा समाज कतारद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र १, २०७९ गते १९:३८ मा प्रकाशित दोहा-आजबाट दोहामा सुरु भएको १०औ अन्तर्राष्ट्रिय कृषि (AgriteQ) प्रदर्शनी २०२३मा सहभागिता जनाउने नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको नेतृत्वमा आएको १९ सदस्य नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।झापाली सेवा समाज कतारका अध्यक्ष केशव कार्कीको सभातित्वमा भएको स्वागत तथा भेटघाट कार्यक्रम निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो।कार्यक्रममा घिमिरेले झापाली समाजले गरेको परोपकारी कामको उच्च मूल्यांकन गर्दै स्वदेश फर्केपछि समाज संगको सहजीकरणमा उद्यमी गराउनको लागि साथ र सहकार्य गर्ने साथै लगानीमा समेत स्वरोजगारको को लगानी समेत जोड्नको लागि प्रयास रहने बताए।कार्यक्रममा झापाली सेवा समाज कतारका संरक्षक तथा नेपाली ब्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईं संरक्षक चुडामणी कार्की,प्रमुख सल्लाहकार भावानी प्रसाद कोईराला लगायतको उपस्तिथित रहेको कार्यक्रमको सहजीकरण ज्वाला शाहीले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न