गृहपृष्ठ ∕ ग्लोबल ∕ झापाली सेवा समाज कतारद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न झापाली सेवा समाज कतारद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र १, २०७९ गते १९:३८ मा प्रकाशित दोहा-आजबाट दोहामा सुरु भएको १०औ अन्तर्राष्ट्रिय कृषि (AgriteQ) प्रदर्शनी २०२३मा सहभागिता जनाउने नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको नेतृत्वमा आएको १९ सदस्य नेपाली प्रतिनीधि मण्डललाई झापाली सेवा समाज कतारले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।झापाली सेवा समाज कतारका अध्यक्ष केशव कार्कीको सभातित्वमा भएको स्वागत तथा भेटघाट कार्यक्रम निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो।कार्यक्रममा घिमिरेले झापाली समाजले गरेको परोपकारी कामको उच्च मूल्यांकन गर्दै स्वदेश फर्केपछि समाज संगको सहजीकरणमा उद्यमी गराउनको लागि साथ र सहकार्य गर्ने साथै लगानीमा समेत स्वरोजगारको को लगानी समेत जोड्नको लागि प्रयास रहने बताए।कार्यक्रममा झापाली सेवा समाज कतारका संरक्षक तथा नेपाली ब्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईं संरक्षक चुडामणी कार्की,प्रमुख सल्लाहकार भावानी प्रसाद कोईराला लगायतको उपस्तिथित रहेको कार्यक्रमको सहजीकरण ज्वाला शाहीले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल