गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कृषकलाई अनुदानमा उन्नत जातको तोरी र मसुरो विउ वितरण कृषकलाई अनुदानमा उन्नत जातको तोरी र मसुरो विउ वितरण दीप संञ्चार असोज २४, २०७६ गते १२:१६ मा प्रकाशित शिबु खनालदाङ्ग असोज २४दाङको लमही नगरपालिका कृषि शाखाले कृषकहरुलाई अनुदानमा तोरी र मसुरोको विउ वितरण गरेको छ । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको तोरी र खजुरा जातको मसुरोको विउ वितरण गरेको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयले जनाएको छ । नगरपालिकाको आर्थिक वर्ष ०७६÷०७७ स्वीकृत बार्षिक बालिविकास कार्यक्रमको एकटोल,एक बालि उत्पादन कार्यक्रम अन्तर्गत योजना अनुसार यस वर्ष ५ क्विन्टल उन्नत जातको तोरीको विउ र ५ क्विन्टल खजुरा जातको मसुरोको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको लमही नगरपालिका कृषि विकास शाखा कार्यालयका प्रमुख अमर चौधरीले जानकारी दिए ।शुक्रवार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र उप–प्रमुख देबका बेल्वासेले संयुक्त रुपमा लमही नगरपालिका वडा अन्तर्गतका कृषकहरुको माग अनुसार ५ क्विन्टल तोरीको विउ र ५ क्विन्टल मसुरोको विउ ५० प्रतिशत अनुदानमा वितरण गरेका हुन् । यस्तै लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीका अनुसार अनुदानमा वितरण सुरु गरेको तोरी र मसुरोको विउहरु लिनका लागि सबै वडा कार्यालयहरुमा सुचना मार्फत कृषकहरुलाई खवर पठाइएको बताए । किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न र कृषकहरुलाई खेतीमा आकर्षण गराउन लमही नगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेको लमही नगरपालिका प्रमुख केसीले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल