गृहपृष्ठ ∕ ग्लोबल ∕ चर्चित डान्सर कबिता नेपाली कतार आउदै चर्चित डान्सर कबिता नेपाली कतार आउदै दीप संञ्चार फागुन १५, २०७९ गते २०:०९ मा प्रकाशित दोहा-चर्चित डान्सर कबिता नेपाली कतार आउने भएकी छन।टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’विजेता कविता नेपाली कतारमा हुन लागेको होलि धमाका कार्यक्रमका लागि कतार आउन लागेकी हुन।मार्च २ र ३ तारीक एसियाना दोहोरी गजल रेस्टुरेन्ट एन्ड बारमा हुन लागेको होलि धमाका साँगितिक कार्यक्रम लागि नेपाली संगै एनटिफ का चर्चित र्यापर माईला,डान्सर रबिन भुजेल,डान्सर सागर राना पनि साँगितिक प्रस्तुतिका लागि कतार आउदै छ्न ।होलि धमाका साँगितिक कार्यक्रममा स्थानिय कलाकार बबिता माझी, रुबि, सबिता, प्राप्ति तुलाचन र कमला समेतको प्रस्तुति रहने दोहोरी सांझका संचालक प्रबिन गुरुङले जानकारी दिए।दुई दिनसम्म आयोजना हुने कार्यक्रममा नेपाली मौलिकता झल्कने नाच,गित,र्याप लगायतलाई समेटेर होलि धमाका कार्यक्रम आयोजना गरेको उनले बताए।कार्यक्रममा उपस्थित भै भव्यरुपमा सफल पारिदिन दोहा बासी नेपाली समुदायलाई कार्यक्रम संम्योजक श्याम पाण्डेले आग्रह गरेका छन्।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट