गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु पाकिस्तानको भीडभाड बजारमा बम विष्फोट हुँदा ५ जनाको मृत्यु दीप संञ्चार फागुन १४, २०७९ गते २०:३३ मा प्रकाशित दक्षिणपश्चिम पाकिस्तानको भीडभाड बजारमा आइतबार भएको बम विष्फोटमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका अधिकारीहरूले यस दक्षिण एसियाली राष्ट्रमा हिंसा बढ्दै गएको बताएका छन्।प्रान्तीय राजधानी क्वेटाबाट करिब ६०० किलोमिटर (३६० माइल) उत्तरपूर्वमा रहेको बरखानमा भएको आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।स्थानीय प्रहरी प्रमुख सज्जाद अफजलले भटभटे (मोटरसाइकल)मा बम राखिएको र दूरी नियन्त्रण(रिमोट कन्ट्रोल)बाट विस्फोट गराइएको बताए । बम विष्फोटमा मानवीय क्षति हुनुका साथै बजारका धेरै पसलमा पनि नराम्ररी क्षति पुगेको छ । उद्धारकर्ताहरूले घाइतेहरूलाई अस्पताल लगेको अफजलले भने।बलुचिस्तानले लामो समयदेखि बलुचिस्तान लिबरेशन आर्मी(स्वतन्त्र सेना) र इस्लामाबादको केन्द्रीय सरकारबाट स्वतन्त्रताको माग गर्दै अन्य साना पृथकतावादी समूहहरूको निम्न स्तरको विद्रोहसँग संघर्ष गरिरहेको छ भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।अधिकारीहरूले विद्रोहलाई नियन्त्रणमा लिएको दाबी गरे पनि हिंसा जारी छ। अराजक प्रान्तमा पाकिस्तानी तालिबान र आईएस (इस्लामिक स्टेट) समूह दुवैले आक्रमण गरेका छन भनि समाचारमा जनाईएको छ ।बलुचिस्तानका मुख्यमन्त्री अब्दुल कुदुस बिजेन्जोले बम विष्फोटको निन्दा गर्दै यसलाई आतंकवादी हमलाको संज्ञा दिएका छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध…एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युस्वदेश फर्किए कतारका राजा धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु